मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN
Arjun Basnet
खोजमूलक पत्रकार

Arjun Basnet

विशेषज्ञता: भ्रष्टाचार, जवाफदेहिता, अनुसन्धान

अर्जुन बस्नेत NM खबरका खोजमूलक पत्रकार हुन्। भ्रष्टाचार, सम्पत्ति विवरण र सरकारी जवाफदेहिताका विषयमा उनले महत्त्वपूर्ण अनुसन्धानमूलक रिपोर्टहरू प्रकाशित गरेका छन्। त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनले वित्तीय अपराध र सार्वजनिक संस्थानको दुरुपयोगसम्बन्धी रिपोर्टिङमा विशेष दक्षता हासिल गरेका छन्।

१,१४२ समाचारहरू

Arjun Basnetका समाचारहरू

गोविन्दराज जोशी उन्मुक्ति
राजनीति

पूर्वमन्त्री जोशीलाई उन्मुक्ति: बुढ्यौली र रोगले कैद मिनाहा

गैरकानुनी सम्पत्ति आर्जनमा दोषी ठहर पूर्वमन्त्री गोविन्दराज जोशीलाई विशेष अदालतले कैद सजायबाट उन्मुक्ति दिएको छ। बुढ्यौली र गम्भीर रोगका कारण अदालतको यो निर्णय आएको हो। सर्वोच्चले ९ महिना कैद र…

2 months अघि • राजनीति • १५७
भ्रष्टाचार मुद्दा नेपालगञ्ज
राजनीति

नेपालगञ्जका वडाध्यक्षसहित चारमाथि भ्रष्टाचार मुद्दा

2 months अघि • १४५
सम्पत्ति अनुसन्धान
अर्थ / वाणिज्य

पूर्वप्रधानमन्त्रीका स्वकीय सचिवको सम्पत्ति छानबिन सुरु

2 months अघि • १३८
गोविन्दराज जोशी कैद छुट
राजनीति

भ्रष्टाचार मुद्दामा दोषी पूर्वमन्त्री जोशीले पाए सबै कैद छुट

2 months अघि • १३४
गृहमन्त्री सुधन गुरुङ
राजनीति

फौजदारी धरपकडमा आक्रामक शैली: नियमसंगत कि नियतवश?

2 months अघि • १३९
डिम्ब तस्करी डा. नूतन शर्मा
प्रविधि

डिम्ब तस्करी प्रकरण: डा. शर्माको इन्कारी बयान, एक लाखको कारोबार खुलासा

2 months अघि • १४८
एमाले विवाद कोशी प्रदेश
प्रदेश

एमालेका दुई सचिवको विवाद: कोशी सरकारमा हिक्मत कार्कीको भविष्य अनिश्चित

2 months अघि • १५६
भ्रष्टाचार मुद्दा आठबीसकोट
कर्णाली

आठबीसकोट मेयर केसीसहित ११ जनाविरुद्ध ९१ लाखको भ्रष्टाचार मुद्दा

2 months अघि • १३२
मुन्दडा निवास छापा
कोशी

गलत सूचनामा प्रहरीको ठूलो अपरेसन: मुन्दडा निवासमा छापा, केही फेला परेन

2 months अघि • १६४
वैदेशिक रोजगारी ठगी
अर्थ / वाणिज्य

वैदेशिक रोजगारीको प्रलोभनमा २४ लाख ठगी गर्ने चार पक्राउ

2 months अघि • १४४