मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

ठमेलबाट स्रोत नखुलेको १३ लाख ७५ हजारसहित एक युवक पक्राउ

काठमाडौंको ठमेलबाट प्रहरीले स्रोत नखुलेको १३ लाख ७५ हजार रुपैयाँ नगदसहित २० वर्षीय युवराज घतानेलाई पक्राउ गरेको छ। प्रहरी वृत्त दरबारमार्गको टोलीले बा.९७ प २६४४ नम्बरको स्कुटर जाँच गर्दा उक्त रकम बरामद गरेको हो।
Sunita Rai
Sunita Rai
13 September 2026, 6:33 pm १ मिनेट पढाइ
आकार:
ठमेलबाट नगद बरामद
Share:

काठमाडौंको ठमेलबाट प्रहरीले स्रोत नखुलेको १३ लाख ७५ हजार रुपैयाँ नगदसहित २० वर्षीय युवराज घतानेलाई पक्राउ गरेको छ। घताने काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–३ घर भई हाल काठमाडौं बस्ने हुन्।

शनिबार दिउँसो प्रहरी वृत्त दरबारमार्गबाट खटिएको टोलीले बा.९७ प २६४४ नम्बरको स्कुटर जाँच गर्दा उक्त नगद बरामद गरेको हो।

Sunita Rai

Sunita Rai

संवाददाता · NM Khabar

सुनिता राई NM खबरकी अर्थ संवाददाता हुन्। नेपाल राष्ट्र बैंकका नीतिहरू, शेयर बजार, विदेशी मुद्रा सटही दर र व्यापार सन्तुलनका विषयमा उनको गहिरो बुझाइ छ। पूर्वाञ्चल विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेकी उनी वित्तीय नीति र बैंकिङ क्षेत्रको विश्लेषणमा सक्रिय छिन्।

सम्बन्धित समाचार