ठमेलबाट स्रोत नखुलेको १३ लाख ७५ हजारसहित एक युवक पक्राउ काठमाडौंको ठमेलबाट प्रहरीले स्रोत नखुलेको १३ लाख ७५ हजार रुपैयाँ नगदसहित २० वर्षीय युवराज घतानेलाई पक्राउ गरेको छ। प्रहरी वृत्त दरबारमार्गको टोलीले बा.९७ प २६४४ नम्बरको स्कुटर जाँच गर्दा उक्त रकम बरामद… Sunita Rai·सेप्टेम्बर १३, २०२६