मुख्य सामग्रीमा जानुहोस्
Nmkhabar
EN

बालश्रम विधेयक संसदीय समितिमा पठाइयो

प्रतिनिधिसभाले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ लाई दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले विधेयक प्रस्तुत गरेका थिए। विधेयकलाई सर्वसम्मतिले संसदीय समितिमा पठाइएको छ।
Laxmi Bhattarai
Laxmi Bhattarai
3 September 2026, 6:03 pm १ मिनेट पढाइ
आकार:
बालश्रम विधेयक
Share:

प्रतिनिधिसभाले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाएको छ।

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले प्रस्तुत गरेको उक्त विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सभाको आजको बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो।

Laxmi Bhattarai

Laxmi Bhattarai

संवाददाता · NM Khabar

संसद र सरकारी नीतिको क्षेत्रमा एक दशकभन्दा बढी अनुभव भएकी लक्ष्मी भट्टराई NM खबरकी वरिष्ठ संवाददाता हुन्। मन्त्रिपरिषद्का निर्णय, संसदीय बहस र प्रशासनिक मामिलाहरूमा उनको गहन विशेषज्ञता छ।

सम्बन्धित समाचार