राजनीति बालश्रम विधेयक संसदीय समितिमा पठाइयो प्रतिनिधिसभाले बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ लाई दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले विधेयक प्रस्तुत गरेका थिए। विधेयकलाई सर्वसम्मतिले संसदीय समितिमा पठाइएको छ। Laxmi Bhattarai·सेप्टेम्बर ३, २०२६
अर्थ / वाणिज्य श्रम विभागद्वारा १ करोड ४० लाख पारिश्रमिक भुक्तानी, ३ सय ७१ प्रतिष्ठानको अनुगमन अगस्ट १८, २०२६
राजनीति २७ वर्ष पुरानो बालश्रम ऐन प्रतिस्थापनको तयारी: १५ वर्षमुनिका बालबालिकालाई काममा लगाउन नपाइने अप्रिल २१, २०२६