Business कोइला अभावले हेटौंडा सिमेन्ट उद्योगको उत्पादन ठप्प कोइलाको चरम अभावका कारण हेटौंडा सिमेन्ट उद्योगले आज बिहानदेखि उत्पादन बन्द गरेको छ। यसले बजारमा सिमेन्ट आपूर्तिमा असर पर्न सक्ने देखिएको छ। NM Khabar·अप्रिल १६, २०२६