प्रविधि हुलाकबाट घरमै राहदानी र लाइसेन्स वितरण सुरु : १४ जिल्लामा ३११ राहदानी पुगे सेवाग्राहीको हातमा हुलाक सेवा विभागले १४ जिल्लामा घरदैलोमै राहदानी र सवारीचालक अनुमतिपत्र (लाइसेन्स) वितरण सेवा सुरु गरेको छ। हालसम्म ३११ राहदानी वितरण गरिएका छन्। यसले सरकारी सेवा नागरिकको घरदैलोसम्म पुर्याउने लक्ष्य राखेको छ। Laxmi Bhattarai·अप्रिल २८, २०२६