अर्थ / वाणिज्य राष्ट्रिय गौरवका सडक आयोजनाको प्रगति सुस्त, लक्ष्य भेट्न चुनौती राष्ट्रिय गौरवका र रणनीतिक सडक आयोजनाहरूको प्रगति लक्ष्यअनुसार हुन सकेको छैन। मध्यपहाडी लोकमार्गको १ हजार ८७९ किलोमिटरमध्ये १ हजार ५२९ किलोमिटर कालोपत्रे भएको छ, तर चालु आर्थिक वर्षमा जम्मा १९ किलोमिटर मात्र… Sarita Pandey·मे २७, २०२६