प्रदेश कोशी प्रदेश सरकारको साझा न्यूनतम कार्यक्रम तयार, प्रदेश संरचना निर्माण थपियो कोशी प्रदेश सरकार गठन हुनुअघि नेकपा एमाले र नेकपाको कार्यदलले साझा न्यूनतम कार्यक्रम तयार पारेको छ। कार्यक्रममा प्रदेश संरचना निर्माण गर्ने नयाँ विषय थपिएको छ। सरकारले बाँकी अवधिमा प्राथमिकताका साथ काम गर्ने… Laxmi Bhattarai·सेप्टेम्बर ७, २०२६