राजनीति प्रहरी हिरासतमा हत्कडी प्रयोगबारे सर्वोच्चको अन्तरिम आदेश सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिना कारण हत्कडी नलगाउन प्रहरीलाई निर्देशन दिएको छ। अदालतले हत्कडी प्रयोगसम्बन्धी स्पष्ट कानुनी मापदण्डको आवश्यकता औंल्याएको छ। अब भाग्ने, हिंसात्मक व्यवहार गर्ने वा क्षति पुर्याउने जोखिम देखिएमा… Laxmi Bhattarai·सेप्टेम्बर २१, २०२६