प्रविधि इन्टरनेटसहित २५ सेवामा हड्ताल निषेध: राजपत्रमा सूचना प्रकाशित सरकारले इन्टरनेट सेवासहित २५ अत्यावश्यक क्षेत्रमा हड्ताल गर्न प्रतिबन्ध लगाएको छ। आवश्यक सेवा सञ्चालन ऐन २०१४ अन्तर्गत गृह मन्त्रालयको सूचना राजपत्रमा प्रकाशित भएको छ। Rohan Tamang·जुन १०, २०२६