प्रधानमन्त्री शाहको स्वास्थ्य सल्लाहकारमा प्रा. डा. जगदीश अग्रवाल नियुक्त सरकारले वरिष्ठ चिकित्सक प्रा. डा. जगदीश प्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो। डा. अग्रवालले स्वास्थ्य नीति र चिकित्सा शिक्षा… Laxmi Bhattarai·मे ६, २०२६