बागमती काभ्रेको नमोबुद्धमा सैनिक ब्यारेक वरपर मरेका कागमा बर्डफ्लु पुष्टि, उच्च सतर्कता काभ्रेको नमोबुद्ध नगरपालिकास्थित सैनिक ब्यारेक वरपर मरेका कागमा ‘लो प्याथोजेनिक एच–९’ बर्डफ्लु पुष्टि। नगरपालिकाले संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। NM Khabar·मे २०, २०२६