अर्थ / वाणिज्य एनटिभीको स्याटेलाइट भाडामा २१ करोडको अनियमितता: अख्तियारमा प्रतिवेदन सञ्चार मन्त्रालयले नेपाल टेलिभिजन (एनटिभी) को स्याटेलाइट ब्यान्डविथ भाडामा लिँदा करिब २१ करोड रुपैयाँको भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ। यससम्बन्धी प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाइएको छ। अध्ययन समितिले… Arjun Basnet·जुलाई २२, २०२६