अर्थ / वाणिज्य खुला नाकाबाट वीरगन्ज भित्रिँदै भारतीय तरकारी: स्थानीय किसान मारमा वीरगन्ज नाकाबाट भारतीय तरकारीको अनियन्त्रित आयातले स्थानीय किसानको उत्पादन बिक्री हुन छाडेको छ। यसले मधेशको कृषि अर्थतन्त्रमा गम्भीर असर पारेको छ। Kamala Devi·अप्रिल २७, २०२६