अर्थ / वाणिज्य भारतबाट तरकारी आयात रोकिँदा नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढ्यो भारतबाट सागसब्जी आयातमा कडाइ गरिएपछि नेपालगञ्जमा स्थानीय उत्पादनको माग बढेको छ। यसले स्थानीय किसानले आफ्नो उपजको उचित मूल्य पाउन थालेका छन्। उपभोक्ताले पनि ताजा र स्थानीय उत्पादन किन्न पाएका छन्। Kamala Devi·अगस्ट १२, २०२६