विश्व पाकिस्तानमा सैनिक हेलिकप्टर दुर्घटना: २२ जनाको मृत्यु पाकिस्तान नियन्त्रित कश्मीरमा सैनिक हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। दुर्घटनामा एक कर्णेल, दुई मेजर र १९ जना सैन्यकर्मीसहित २२ जनाको मृत्यु भएको छ। इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आइएसपिआर) ले प्राविधिक खराबीलाई कारण बताएको… Bikram Magar·जुन ११, २०२६