राजनीति निजामती सेवाबाट अवकाश हुनेलाई २ वर्षको ‘कुलिङ पिरियड’: नयाँ प्रस्तावमा के छ? सरकारले निजामती सेवाबाट अवकाश हुने मुख्यसचिव, सचिव र सहसचिवहरूका लागि दुई वर्षको 'कुलिङ पिरियड' प्रस्ताव गरेको छ। यसअनुसार, उनीहरूले पद छाडेको दुई वर्षसम्म संवैधानिक, कूटनीतिक वा कुनै पनि सरकारी पदमा नियुक्त हुन… Laxmi Bhattarai·अप्रिल २५, २०२६