राजनीति तीन सुरक्षा संगठनका पूर्वप्रमुखलाई भविष्यमा सरकारी सेवामा जिम्मेवारी नदिने सिफारिस राष्ट्रिय सतर्कता केन्द्रको छानबिनले तीन सुरक्षा संगठनका तत्कालीन प्रमुखहरूले जिम्मेवारी निर्वाहमा गम्भीर त्रुटि गरेको ठहर गरेको छ। उनीहरूलाई भविष्यमा सरकारी सेवामा कुनै पनि जिम्मेवारी नदिई कारबाहीका लागि सिफारिस गरिएको छ। Arjun Basnet·मे २८, २०२६