मधेश सुनसरी घटना: प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीको जिम्मेवारी खोस्यो सुनसरीको कप्तानगञ्जमा धार्मिक सद्भाव बिथोलिएको घटनापछि गृह मन्त्रालयले सुरक्षा अधिकारीहरूको जिम्मेवारी खोसेको छ। प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, डीआईजी विनोद घिमिरे, एसपी केशव थेवे र डीएसपी नन्दकिशोर महतोलाई फिर्ता बोलाइएको छ। घटनाको… Laxmi Bhattarai·जुलाई २७, २०२६