इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प: दुईको मृत्यु, सुनामीको चेतावनी पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ भने हजारौँ मानिस घर छोडेर भागेका छन्। भूकम्पपछि सुनामीको चेतावनी जारी गरिए पनि पछि… Bikram Magar·अगस्ट १५, २०२६