राजनीति भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलाको नाम प्रस्ताव गर्यो भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलाको नाम प्रस्ताव गरेको छ। उनको एग्रिमो स्वीकृतिका लागि नेपालको परराष्ट्र मन्त्रालयमा पठाइएको छ। NM Khabar डेस्क·३ घण्टा अघि