कोशी श्रम संस्कृति पार्टी र सुदन किराती समूहबीच एकता, शक्ति बाँडफाँटमा सहमति हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र पूर्वमन्त्री सुदन किराती समूहबीच गएराति शक्ति बाँडफाँटमा सहमति जुटेको छ। किराती वरिष्ठ नेता बन्नेछन् भने उनको समूहले दुई पदाधिकारी र १५ केन्द्रीय सदस्य पाउनेछ। उनलाई… Laxmi Bhattarai·मे ८, २०२६