प्रदेश कपिलवस्तुको सुठौली नाका: नेपालले छाडेका खाली ट्रकमा भारतमा लाखौँको तस्करी कपिलवस्तुको सुठौली नाका हुँदै भारत फर्किँदै गरेका दुईवटा खाली भारतीय ट्रकबाट लाखौँ मूल्यको ओखर र बिउविजन बरामद भएपछि भन्सार तथा सुरक्षा निकायको लापरबाही देखिएको छ। Kamala Devi·१ घण्टा अघि