राजनीति सुकुम्बासी बस्ती हटाउने क्रममा अनियमितता: कसले र कहिले दिए आदेश? काठमाडौंको सुकुम्बासी बस्ती हटाउने क्रममा आदेशको स्रोत र प्रक्रियामाथि प्रश्न उठेको छ। प्रशासनले रंगशालामा लगेर पहिचान गर्ने बताए पनि उज्यालो नेपाल पार्टीले वास्तविक सुकुम्बासीको पहिचान र दीर्घकालीन व्यवस्थापनको माग गरेको छ। Arjun Basnet·अप्रिल २५, २०२६