अन्तर्वार्ता प्रधानमन्त्री बालेन सरकारमाथि ‘नीतिगत भ्रष्टाचार’ र असफलताको आरोप — जवाफदेही कसले लिने? श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन सरकारलाई 'नीतिगत भ्रष्टाचार' र असफलताको आरोप लगाएका छन्। सुकुमवासी व्यवस्थापनमा योजनाविहीन कार्य, संसद् छलेर अध्यादेश ल्याएको र महँगी नियन्त्रणमा चुकेको उनको दाबी छ। Arjun Basnet·मे ८, २०२६
राजनीति प्रधानमन्त्री बालेनलाई एमाले महासचिव पोखरेलको प्रश्न: ‘ज्ञ’ क्रान्तिको खाका प्रस्तुत गरियोस् मे २, २०२६