अर्थतन्त्र सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी खण्ड बन्दै: ३ अर्ब ९४ करोडको ठेक्का प्रक्रिया सुरु • सिद्धिचरण लोकमार्गको कटारी–घुर्मी खण्ड स्तरोन्नति गर्न ३ अर्ब ९४ करोड बजेट सुनिश्चित। • पहिलो चरणमा २७.५ किलोमिटर सडकको स्तरोन्नति गरिने, ५७ बोलपत्र परे। • दसैँअघि ठेक्का सम्झौता गरी दसैँ–तिहारपछि निर्माण सुरु… Kamala Devi·सेप्टेम्बर ५, २०२६