काठमाडौँमा दिउँसै सिक्री लुट्ने गिरोह पक्राउ, प्रयोग सामग्रीसहित पाँच जना हिरासतमा नेपाल प्रहरीले काठमाडौँका विभिन्न स्थानमा महिलाको घाँटीमा लगाइएको सिक्री लुट्ने गिरोहलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले लुटपाटमा प्रयोग हुने सामग्रीसहित पाँच जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो। Sanjay Karki·अप्रिल २८, २०२६