राजनीति १ हजार ५९४ जना राजनीतिक नियुक्ति पाएका पदाधिकारी पदमुक्त, शिक्षा तथा विश्वविद्यालय क्षेत्रका ५४४ जना राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा 'सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३' जारी गरेका छन्। यससँगै देशभरका विभिन्न निकायमा राजनीतिक नियुक्ति पाएका कुल एक हजार ५९४ जना पदाधिकारी पदमुक्त भएका छन्। यसमा… Laxmi Bhattarai·मे ३, २०२६