राजनीति पहचान नखुलेका शवको सामूहिक दाहसंस्कार नहुने: कानूनमन्त्री गौतम रसुवा बाढीपछि पहिचान नखुलेका शवको सामूहिक दाहसंस्कार गरिने छैन। शवको पहिचानका लागि डीएनए परीक्षणको सम्भावनालाई मध्यनजर राख्दै अस्थायी समाधि विधि अपनाइनेछ। प्रत्येक शवको युनिक आइडेन्टिफिकेसन कोडसहित विस्तृत विवरण राखिनेछ। Sarita Pandey·अगस्ट ३०, २०२६