प्रदेश यात्रुको सामान सुरक्षा: सार्वजनिक यातायातमा लगेज ट्याग अनिवार्य देशभरका सार्वजनिक यातायातमा यात्रुको सामान सुरक्षित गर्न लगेज ट्याग प्रणाली अनिवार्य गरिएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सातै प्रदेशमा यो नियम तत्काल लागू गर्न निर्देशन दिएको छ। यात्रुको सामान हराउने वा… Sanjay Karki·मे २८, २०२६