अर्थ / वाणिज्य सरकारको निर्देशन: अत्यावश्यकबाहेक नयाँ सामग्री खरिदमा रोक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अत्यावश्यकबाहेक नयाँ सामग्री खरिद नगर्न देशभरका सरकारी निकायलाई निर्देशन दिएको छ। सार्वजनिक खरिदमा मितव्ययिता अपनाउन सरकारले यो कदम चालेको हो। मौजुदा साधन, औजार, उपकरण, फर्निचर र सवारीसाधनको मर्मतसम्भार… Laxmi Bhattarai·मे १५, २०२६