अर्थ / वाणिज्य राजस्व छली प्रकरण: गढवाका तत्कालीन अध्यक्षसहित ५ जनाविरुद्ध मुद्दा दर्ता दाङको गढवा गाउँपालिकाका तत्कालीन अध्यक्ष सहजराम अहिरसहित पाँच जनाविरुद्ध अख्तियारले विशेष अदालतमा राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै आरोपपत्र दायर गरेको छ। सगुन कन्स्ट्रक्सन एण्ड इञ्जिनियरिङ प्रालि बुटवल पनि प्रतिवादी बनाइएको छ। Arjun Basnet·अगस्ट ४, २०२६