अर्थ / वाणिज्य सरकारी बैंकका तीन अध्यक्षले दिए राजीनामा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारलाई सहयोग गर्ने उद्देश्यले तीनवटै सरकारी बैंकका अध्यक्षले राजीनामा दिएका छन्। उनीहरूसँगै सञ्चालकहरूले पनि पद छोडेका छन्। Sanjay Karki·मे ७, २०२६