अर्थतन्त्र सरकारले ५५ निकाय खारेज, एकीकरण र पुनर्संरचना गर्दै: २१ अर्ब बचतको लक्ष्य सरकारले संघीय तहमा बोझिलो र अनुत्पादक देखिएका ५५ वटा निकायहरूलाई खारेज, एकीकरण वा पुनर्संरचना गर्ने भएको छ। यसबाट करिब २१ अर्ब रुपैयाँ बचत हुने अनुमान छ। प्रतिवेदन अनुसार, २५ निकाय खारेज हुनेछन्,… Sarita Pandey·जुन ३, २०२६