कोशी कोशीमा नयाँ सरकार: एमाले-माओवादी गठबन्धनको गृहकार्य अन्तिम चरणमा कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि एमाले र माओवादी केन्द्रबीच छलफल सुरु भएको छ । मन्त्रालय बाँडफाँट, साझा न्यूनतम कार्यक्रम र बजेट पुनरावलोकनबारे सोमबारसम्म टुंगो लाग्ने तयारी छ । वर्तमान सरकारमा सहभागी… Kamala Devi·अगस्ट ७, २०२६