राजनीति सभामुख अर्यालद्वारा प्रमुख सचेतक र सचेतकसँग समसामयिक विषयमा छलफल सभामुख देवप्रसाद अर्यालले आज दिउँसो १२ बजे सिंहदरबारमा सबै प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूलाई बोलाएर समसामयिक विषयमा छलफल गर्दैछन्। बैठकमा संसदको प्रभावकारी सञ्चालन र राजनीतिक समन्वयका विषयमा छलफल हुनेछ। Laxmi Bhattarai·मे ४, २०२६