प्रदेश कोशी प्रदेशसभामा हंगामा: सभामुखमाथि आक्रमणको प्रयास कोशी प्रदेशसभामा नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव पेस गर्न समय नदिएको भन्दै विपक्षी दलले बैठक अवरुद्ध पारेका छन्। नेकपाका सांसदहरूले सभामुखले बहुमतको आधारमा कार्यक्रम पारित गर्न खोजेको आरोप लगाए। विपक्षी सांसद राजेन्द्र… Laxmi Bhattarai·मे २७, २०२६