प्रदेश एमाले-नेकपाबीच पाँच प्रदेशमा संयुक्त सरकार, दुईमा छलफल बाँकी एमाले र नेकपाबीच पाँच प्रदेशमा संयुक्त सरकार गठन गर्ने सहमति भएको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमालेले गर्नेछ भने कर्णाली र सुदूरपश्चिमको नेतृत्व माओवादी केन्द्रले गर्नेछ। मधेस र गण्डकी प्रदेशमा… Sanjay Karki·जुलाई २५, २०२६