अर्थतन्त्र सरकारले ५५ संघीय निकाय खारेज, गाभ्ने र पुनर्संरचना गर्ने सरकारले ५५ वटा संघीय निकाय खारेज, गाभ्ने, प्रदेशमा हस्तान्तरण र पुनर्संरचना गर्ने निर्णय गरेको छ। यसबाट वार्षिक २० अर्ब रुपैयाँसम्म बचत हुने अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन्। तराई-मधेस समृद्धि कार्यक्रम लगायतका… Laxmi Bhattarai·जुन ७, २०२६