बागमती बाढी प्रभावित ५ जिल्लाका स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषित रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन अन्तर्गत… Laxmi Bhattarai·अगस्ट २९, २०२६