गण्डकी सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन निर्णय नगर्न अन्तरिम आदेश सर्वोच्च अदालतले गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन महत्वका कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको छ। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत नलिएपछि अदालतले यो आदेश दिएको हो। NM Khabar डेस्क·२ घण्टा अघि