अर्थ / वाणिज्य पश्चिम एसिया युद्धबीच वैदेशिक रोजगारी ग्राफ उस्तै: स्वदेशमै अवसर सिर्जनाको प्रश्न जटिल पश्चिम एसियामा जारी युद्धको प्रभावका बाबजुद नेपालीहरूको वैदेशिक रोजगारीमा जाने क्रम रोकिएको छैन। यसले स्वदेशमै रोजगारी सिर्जना गर्ने सरकारी नीतिको प्रभावकारितामा प्रश्न उठाएको छ। Bikram Magar·अप्रिल २८, २०२६