अर्थ / वाणिज्य भृकुटी कागज कारखानाका ३३३ श्रमिकको ४० करोड बक्यौता: प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र भृकुटी कागज कारखानाका ३३३ जना श्रमिकको करिब ४० करोड रुपैयाँ बक्यौता पारिश्रमिक भुक्तानीको माग गर्दै प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाइएको छ। २०६७ सालदेखि बन्द रहेको कारखानाका श्रमिकहरूले लामो समयदेखि आफ्नो श्रमको मूल्य नपाउँदा… Arjun Basnet·मे ४, २०२६