बागमती काठमाडौँमा शैक्षिक कन्सल्टेन्सी ठगीमाथि प्रहरीको छापा, ६९ पक्राउ उपत्यका अपराध अनुसन्धान कार्यालयले ९५ शैक्षिक कन्सल्टेन्सीमा छापा मारेको छ। ठगी र अवैध कारोबारको आशंकामा ६९ जना पक्राउ परेका छन्। पक्राउ परेकाहरूमाथि थप अनुसन्धान गरिनेछ। Arjun Basnet·मे १५, २०२६