प्रदेश डोटीमा सायली गाडको बगाइ: धान चुट्न गएकी लक्ष्मीको शव भेटियो, शेरबहादुर बेपत्ता डोटीको आदर्श गाउँपालिकामा सायली गाड खोलाले बगाउँदा ३१ वर्षीया लक्ष्मी ओझाको मृत्यु भयो। उनीसँगै धान चुट्न गएका करिब ५० वर्षीय शेरबहादुर बोहरा बेपत्ता छन्, खोजी जारी छ। Maya Thapa·१ घण्टा अघि