अर्थ / वाणिज्य सरकारद्वारा ४ सहिद घोषणा, एम्बुलेन्स र शववाहनमा भ्याट छुट सरकारले सुनसरी र सिराहामा मृत्यु भएका ४ जनालाई सहिद घोषणा गरेको छ। एम्बुलेन्स र शववाहनमा लाग्ने भ्याट र पूर्वाधार लगानी शुल्कमा पूर्ण छुट दिइएको छ। Laxmi Bhattarai·अगस्ट ११, २०२६