अर्थ / वाणिज्य उपभोक्ता ठग्न खोज्ने दुई फर्मलाई कारबाही: जरिवाना कति? उपभोक्ता संरक्षण विभागले वेष्ट सपिङ सेन्टर ठमेल र कान्तिपुर क्याफे एयरपोर्टलाई उपभोक्ता ठगी गरेको आरोपमा जनही २ लाख ५ हजार जरिवाना गरेको छ। यी फर्महरूमा अनुगमनका क्रममा कैफियत भेटिएको थियो। Arjun Basnet·अप्रिल २८, २०२६