अर्थ / वाणिज्य वीरगञ्ज चिनी मिल सञ्चालनको सम्भाव्यता अध्ययन सुरु सरकारले वीरगञ्ज चिनी मिल सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन गरेको छ। कार्यदलले मिलको भौतिक संरचना र मेसिनरीको वर्तमान अवस्थाको स्थलगत निरीक्षण गरेको छ। १५ दिनभित्र कार्यदलले सञ्चालनको सम्भाव्यता र कार्ययोजनासहितको प्रतिवेदन… Kamala Devi·अगस्ट २५, २०२६