राजनीति काभ्रे होल्डिङ सेन्टर: ११० सुकुमबासी कैदीजस्तै, २७ विद्यार्थीको पढाइ ठप्प काभ्रेको होल्डिङ सेन्टरमा ११० सुकुमबासीलाई कैदीजस्तै थुनिएको अवस्थामा राखिएको छ। २७ विद्यार्थीको पठनपाठन अवरुद्ध भएको सांसद विष्णुमाया विकले बताइन्। एक युवाले मानसिक सन्तुलन गुमाएका छन्। Laxmi Bhattarai·मे १९, २०२६